‘चुनाब एकै चरणमा,यताउता हुँदैन’

काठमाडौ, ७ वैशाख । कांग्रेस, एमालेसहित मुख्य पाँच दल वैशाख ३१ लागि घोषित स्थानीय निर्वाचन कुनै हालतमा पनि नरोक्ने निष्कर्षमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको माओवादी केन्द्र, राप्रपा एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकले चुनाबको विकल्प नभएको भन्दै यस्तो निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले एकै चरणमा निर्वाचन गर्नुपर्नेमा जिकिर गरे। ‘मोर्चा…