निर्वाचन घोषणा भए लगत्तैसुरक्षा प्रमुखले दिए ‘विशेष सुझाव

काठमाडौं, ११ फागुन । निर्वाचन मिति घोषणासँगै सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक समस्या सुल्झाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । स्थानीय तहको निर्वाचन मिति घोषणासँगै गृह मन्त्रालयमा बसेको तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा उनीहरूले सो आग्रह गरेका हुन् । मधेस केन्द्रित दलहरूले निर्वाचन बहिष्कार गर्ने जनाएसँगै सुरक्षा अधिकारीहरूले हाल देखिएको समस्या राजनीतिक भएको भन्दै त्यसलाई राजनीतिक…