आतंकवादलाई परास्तै गर्न सक्षम रहेको नेपालको प्रमाण पेस

काठमाडौं , २० माघ । भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ । काठमाडौंमा हालै सम्पन्न अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसीया सम्मेलनमा सन् २००४ (२०६० साल) यता…