काठमाडौ, १२ माघ । थ्रेसहोल्ड नराख्न साना दलले राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई मंगलबार ‘थर्काए’ पछि दल दर्तासम्बन्धी विधेयक रोकिएको छ । समितिले मंगलबार नै उक्त विधेयक पारित गरी संसद्मा पेस गर्ने तयारी गरेपछि साना दलले थ्रेसहोल्ड नराख्न र राखे ‘जे पनि गर्ने’ भनी सभापति घर्तीलाई थर्काएको स्रोतले बतायो । नेकपा मालेका सीपी मैनाली, राष्ट्रिय…