काठमाडौ,२४ पुस । सरकारले प्रदेश अस्थायी राजधानी थाती राखेर प्रदेश प्रमुख मात्र नियुक्ति गर्ने तयारीसहित वाम गठबन्धनलगायत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँग परामर्श थालेको छ । प्रदेश प्रमुख तोक्ने अन्तिम तयारीमा रहेको सरकारले दलीय छलफलबाट मात्र प्रमुख तोक्ने भन्दै सोमबार ९आज० बस्ने मन्त्रिपरिषद् बैठकसमेत अन्तिम समयमा आएर स्थगित गरेको छ । सरकारले एकलौटी ढंगले प्रदेश…