श्रमिकलेअब हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने : प्रधानमन्त्री

(वैशाख २०, काठमाडौँ)  – प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । प्रधानमन्त्रीले वर्तमान सरकारले श्रमिक वर्गकै…