राष्ट्रपति भण्डारीद्वारा चार विधेयक जारी

बैशाख १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षासहित चार अध्यादेश स्वीकृत गर्दै जारी गरेकी छिन्। राष्ट्रपति भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षाका साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन), राष्ट्रियसभा निर्वाचन र संघीय संसदका महासचिव र सचिवको पारिश्रमिक सम्बन्धी अध्यादेश जारी गरेकी हुन्। सरकारले प्रतिस्थापन विधेयकको सट्टा अध्यादेश जारी गरेको थियो।…