सुन तस्करीकाण्डमा पूर्व आईजीपीदेखि नेतासम्म तानिदै

बैशाख १४,काठमाडौ । साँढे ३३ केजी सुन प्रकरणमा लहरो तान्दा पहरो गर्जिने भएको छ । नेपाल प्रहरीका पूर्व प्रमुखदेखि प्रमुख दलका नेताहरु समेत तानिने गरि अनुसन्धान सुरु भएको छ । छानविन समितिले छानबिन अगाडि बढाएसँगै पूर्व प्रहरी प्रमुख प्रकाश अर्याल छानसविनको दायरामा तानिएका छन् । उनस्सँसग आइतबार बयान लिने तयारी छ। प्रहरीकै बहालवाला हाकिमहरु पनि…