विपद व्यवस्थापन कोषमा रकम निकासा गर्ने मन्त्रीपरिषदको निर्णय (अरु केके?)

बैशाख २६, काठमाडौं । आज वसेको मन्त्रीपरिषदको निर्णले प्रधानमन्त्री राहत कोषबाट गृहमन्त्रालयको विपद व्यवस्थापन कोषमा एक अर्व रुपैया निकास दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिभिन्न मन्त्रालयका मन्त्रीहरू मुख्य सचिब लोकदर्शन रेग्मी लगायतको उपस्थितिमा प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको । उक्त बैठकले गरेका निर्णयहरू निम्नानुसार रहेका छन् : १. तराईका…