(बैशाख ६, जनकपुर) । धनुषामा जनकपुर भन्सार कार्यालयले तस्करलाई पस्रय दिएको तथा तस्करलाई नियन्त्रण नगरेको भन्दै जनकपुर उद्योग बाणिज्यसंले जनकपुर भन्सार कार्यालयमा ताला लगाए पछि प्रहरी र उद्योगीविच भएको झडपले जनकपुर तनावग्रस्त भएको छ । उद्योगीहरुले भन्सार कार्यालयकै मिलोमतोमा तस्कर भईरहेको तथा त्यसको भन्सार कार्यालयले नियन्त्रण नगरेको एवम् भन्सार कार्यालय आफै तस्करमा संलग्न रहेको आरोप…