मात्रिका पौडेल रासस नयाँदिल्ली,२४ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्वोधन गर्दा सुरु र अन्तिममा नेपाली भाषासमेत प्रयोग गरे । बाँकी समय हिन्दीमा बोलेका मोदीले केपी ओली र आफ्नो विकास अभियानसम्बन्धी भिजन एकै प्रकारको रहेको बताए । भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देशलाई सागरसँग जोडिने बताए । त्यसैगरी काठमाडौंलाई रेलले भारतसँग जोड्नेसमेत बताए…