एमाले–माओवादी पार्टी एकता मिति फेरी धकेलियो , विवाद मिलाउने जिम्मेवारी दुई अध्यक्षलाई

काठमाडौ ४ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बैशाख ९ गते पार्टी एकता घोषणा सभा नहुने भएको छ । विवादित विषयमा सहमति नजुटेको र कार्यदलको प्रतिवेदन दुई अध्यक्षले अध्ययन गर्न केही समय लाग्ने भएकाले एकता घोषणा सभाको समय केही पर सरेको एकता संयोजन समितिका सदस्य एवं एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।…