काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नै चीन जाँदैछन् । भारतबाट फर्किएसँगै वेइजिङ जाने तयारी ओलीको छ । अप्रिल ८ देखि चीनको हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्ज ९बोआओ फोरम फर एसिया० को वार्षिक सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम बन्दैछ । ओलीको चीन भ्रमणका बेलामा केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे…