यादव सप्तरीबाट चुनाव लड्ने निश्चित

राजविराज १६ कार्तीक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई युद्धको संज्ञा दिँदै युद्ध जित्न नै विभाजित अवस्थामा रहेको मधेसवादी दल एकजुट भई मैदानमा उत्रेको बताएका छन् । सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने निश्चित भइसकेपछि बुधबार यहाँ आयोजना गरिएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश…