बराबरीको भागबण्डाले एमाले र माओवादी एकता प्रक्रिया लम्बिने

काठमाडौ,२१ चैत्र । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात लेलिन जयन्ती ९वैशाख ९ गते० का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ । माओवादी केन्द्रले बराबरी हैसियतमा पार्टी एकता र सांगठनिक…