प्रधानमन्त्री ओली अब ‘डाक्टर’ पनि

काठमाडौ २५ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टरको उपाधि पाएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यावारिधिको उपाधि दिईएको छ । ओलीाई भारतको पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयले विज्ञानमा पीएचडीको मानार्थ उपाधि प्रदान गरेको हो । धानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ…