काठमाडौ१५ चैत्र। एमाले र माओवादी एकतापछि बन्ने नेकपा कम्युनिष्ट पार्टीको महाधिवेशनमा केन्द्रीय कमिटी र कार्यकारी पदको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी नलाग्ने भएको छ । ७० भन्दा कम उमेरको हुनुपर्ने हदबन्दी राख्ने कि नराख्ने विषयमा दुई दलका नेताबीच विवाद भए पनि अन्तिममा खुला राख्ने सहमति कार्यदलमा भएको हो । ‘पार्टी अध्यक्षले नै एकताका वेलामा २–४ जना…