नगरकोट, २८ असोज । नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् छ हजार ६१३ परिवारलाई आवास निर्माणका लागि रु ६७ करोड रकम सहयोग गरेको जनाएको छ । शुक्रबार नगरकोटमा आयोजित वार्षिक समीक्षा बैठकमा सो जानकारी दिँदै मुलुकको नयाँ संरचनासँग अनुकूलित गर्दै संस्थाको विधानलाई परिमार्जन गर्ने रेडक्रसले निर्णय गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिदृश्यमा देखिएका नयाँ मानवीय…