काठमाडौ १४ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्रको मुल्य मान्यता विपरित कपटपूर्ण ढंगले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न वाध्य पारेको बताउनु भएको छ । शहिदहरु हरि नेपाल र चन्द्र पुरीको ३८ औं स्मृति दिवसका अवसरमा एमाले मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले कांग्रेसले राष्ट्रपतिको अपमान गरेको र लोकतन्त्रको धज्जी उडाएको बताउनु भएको हो…