काठमाडौ,६ पुस। निर्वाचन आयोगको प्रदेशसभाको समानुपातिकतर्फको परिणाम आज निकाल्ने भएको छ । पाएको मतका आधारमा समानुपातिको सिट बाँडफाड गर्ने आयोगले जनाएको छ । सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्ताव आज आयोगमा पेश हुने र त्स अनुसार सिट बाँडफाँड गर्ने आयोगले जनाएको छ । समानुपातिकतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशको परिणाम निकाल्ने…