एकल संक्रमणीय प्रणालीको पक्षमा भारतीय पूर्व राजदूत सुद किन खुले

काठमाडौ ,१३ पुस । नेपालका लागि भारतीय पूर्व राजदुत राकेश सुदले निर्वाचनमा निर्णायक विजय हासिल गरिसकेपछि केपी ओलीले अब देशमा र भारतसँग व्यावहारिकता र सन्तुलन देखाउनु जरूरी रहेको बताएका छन् । भारतको प्रभावशाली अंग्रेजी दैनिक द हिन्दूमा एक विश्लेषण प्रकाशित गर्दै सुदले राष्ट्रियसभा अध्यादेशको निर्वाचन सम्बन्धमा कांग्रेसले लिएको नीतिको पक्षमा खुलेरै प्रशंशा गरेका हुन् ।…