प्रधानमन्त्री देउवाले राजीनामा दिदा कुनै फरक नपर्नेः डा.कोइराला

विराटनगर,१९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले आफू पार्टीको नेतृत्व गर्न चाहेको आशय व्यक्त गरेका छन् । बुधबार विराटनरस्थित कोइराला निवासमा पत्रकारहरुसँग कुरा गर्दै आफु नेतृत्व लिन लायक भइसकेको र पदीय जिम्मेवारी लिएर अब अघि बढ्न तयार रहेको बताएका हु्न् । कौइरालाले प्रधानमन्त्री शेर वहादुर देउवाले राजीनामा दिदा फरक नपर्ने वताएका छन्…