प्रलोभनमा नपरी मतदान गर्न एमाले सचिव योगेश भट्टराईको आग्रह

ताप्लेजुङ, ८ मंसिर । नेकपा एमालेका सचिवसमेत रहेका ताप्लेजुङ प्रतिनिधिससभाका उम्मेदवार योगेश भट्टराईले मंसिर १० गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसैको प्रलोभनमा नपरी आफूले चाहेको पार्टी र उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालले शुक्रबार ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले निर्भयका साथ मतदान गर्न जिल्लाका मतदाताहरुलाई आग्रह गर्नुभयो…