हरिगुरुः जो कहिले विचलित भएनन्–राजनीतिको लामो यात्रामा

नेपालको राजनितिमा लागेका व्यक्तिहरु मध्ये थोरै यस्ता नाम छन् जुन जनताले मनमा राखेका हुन्छन् । भक्तपुरमा पनि एक यस्ता राजनितिक आर्दश छन्, जसलाई सबैले ‘हरिगुरु’को नामले चिन्ने गरेका छन् । भक्तपुरको छालिङमा वि।स २०२४ साल फागुन ११ गते पिता हरिप्रसाद र माता देवमाया लामिछानेको कोखबाट जन्मेका हरिशरण लामिछाने, भक्तपुरको बामपन्थी आन्दोलनका एक हस्ती हुन् ।…