कांग्रेसीहरुले नै भन्न थाले महेशको जित सुनिश्चित

भक्तपुर, १ मंसिर । अढाईवर्ष अघिको वैशाखमा भूकम्प जाँदा महेश बस्नेत उद्योग मन्त्री थिए । भूकम्पले मध्य नेपालका भूभागलाई त्राहिमाम बनाएका बेला उनी मन्त्री निवासमै बसेनन् । उद्दार र राहतका सामग्री बोकेर आफैं फिल्डमा खटिए । त्यसपछि अस्थायी वसोवास र पुनर्वासका लागि उनी भक्तपुर लगायत क्षेत्रका गाउँ गाउँमा खटिए । संविधानसभाको अघिल्लो चुनावमा भक्तपुर २…