कपिलवस्तु २७ कार्तीक । बढी सामान बोकेर नेपाल भित्रिएका ठूला भारतीय सवारी साधनलाई ट्राफिक प्रहरीले कडाइ गर्न थालेको छ । कृष्णनगर नाकाबाट मात्र दैनिक करिब ४०० भन्दा बढी भारतीय सवारी साधन नेपाल भित्रने गरेका छन् । जरिमाना काट्दै ‘ओभरलोड’ छाड्दै आएको कपिलवस्तु ट्राफिक प्रहरीले शुक्रबारबाट क्षमताभन्दा बढी सामान बोक्ने ट्रकको सामान खन्याई अर्को ट्रकमा लैजाने…