कांग्रेसकै कारण मुलुक अस्थिर : बस्नेत

जाजरकोट २६ कार्तीक । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले कांग्रेसकै कारण मुलुक अस्थिरततर्फ धकेलिएको आरोप लगाएका छन् । जाजरकोटको जुनिचांदे गाउपालिकाको सानाखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता वस्नेतले कांग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि सरकारले पूर्ण अवधि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलता बढाएको बताए । पूर्वगृहमन्त्रीसमेत रहेका नेता बस्नेतले स्थिरता र समृद्धिका…