चुनाव प्रचारका क्रममा काजी यसरी घाइतेः घरदैलोमा समस्या

गोरखा २२ कार्तिक । माओवादी केन्द्रका नेता एवम् गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ घाइते भएका छन् । गोरखाको सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँ निधार र दायाँ खुट्टामा सामान्य चोट लागेको छ । घाइते भएका कारण उनी बुधबार बारपाकमा तय गरिएको घरदैलो कार्यक्रममा सहभागी हुन…