बुटवलमा ओली भने राष्ट्रिय एकताका लागि तपाईहरुको भूमिकालाई सलाम गर्न चाहान्छु

काठमाडौं, ६ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताको पक्षमा प्रदेश ५ का जनताले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन वाम गठवन्धनका उम्मेद्वारलाई बिजयी गराउने बिश्वास व्यक्त गर्नुभएको छ । चुनावी सभालाई संवोधन गर्ने क्रममा बुटवल पुग्नुभएका ओलीले आफ्नो प्रदेशमा पहाड र मधेशलाई अलग गर्न गरेको षड्यन्त्रलाई जनताले असफल पारेको…