निर्वाचन रोकिए देश द्वन्द्वमा जान्छः महेश बस्नेत

भक्तपुर १० कार्तिक । नेकपा एमाले का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताउनुभएको छ । रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उहाँले बाम गठबन्धनबाट सरकार अतालिएर निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि…