। निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ । ठूला दलका शीर्ष तथा चर्चित नेताहरु विरुद्व उम्मेदवारी दिएकाहरुले फिर्ता लिएका छन् । मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको १ सय २८ पदको लागि १ हजार ५ सय उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेशसभामा २ सय ५६ पदलाई २…