विज्ञान र गणित विषयका शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौँ, १४ असार । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्‌मार्फत सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् ।  उनले २०८० सालको एसईई नतिजा सार्वजनिक हुँदा ४८ प्रतिशत एसईई पास भए पनि बढी सङ्ख्या अर्थात ५२…