इस्लाम धर्मावलम्बीको आज नयाँ वर्ष

कपिलवस्तु, ६ असोज । इस्लाम धर्मावलम्बीको आजदेखि नयाँ वर्ष सुरु भएको छ । इस्लाम धर्मावलम्बीको आजदेखि हिजिरी सम्बतको सुरुवात भएको हो । आज हिजिरी सम्वत १४३९ साल मोहरर्म महिनाको १ तारिख अर्थात १ गते हो । नेपालमा वैशाख १ गतेलाई नयाँ वर्ष माने झै मोहरर्म महिनाको पहिलो दिन आज नयाँ वर्षको रुपमा मुस्लिम समुदायले मनाइरहेका…