काठमाडौ,१६ भदौ। प्रदेश नं २ मा हुने स्थानिय तहको निर्वाचनमा एमालेलाई दोस्रो पार्टी बनाएर देखाउन अन्य दलहरुलाई एमालेका अध्यक्ष केपी ओलीले चुनैती दिएका छन् । एमाले प्रदेश संगठन कमिटी, प्रदेश नम्बर ४ ले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले एमालेलाई कसैले चाहेर पनि दोस्रो बनाउन नसक्ने दाबी गरे । अन्य दलको तुलनामा तराई लगायतका जिल्लामा…