प्रदेश नम्बर २ मा उम्मेदवार छान्न एमाले अघिः कांग्रेस,माओवादी र राजपामा किचलै –किचलो

काठमाडौ,१४ भदौ । असोज २मा हुने प्रदेश २ को स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलले अझै उम्मेदवार टुंगो लगाउन सकेका छैनन । मतदानका लागि २० दिन मात्र बाँकी रहँदा दलहरू अन्तिम कसरतमा भन्दै दैनिकजसो आआफ्नै नेतासँग बैठक बसिरहेका छन् । तर उम्मेदवारका नाममा सहमति जुट्न नसक्दा बैठक निष्कर्षमा पुग्न सकेको छैन । प्रमुख सत्तारूढ दल…