काठमाडौ,२२ भदौ । महागठबन्धन गरेर एमालेलाई साईजमा घटाउने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालको सपना पुरा नहुने भएको छ। तराईमा महागठबन्धन भए आफुलाई धक्का लाग्छ कि भनेर चिन्तामा रहेको एमाले त्यो नभए पछि उत्साही भएको छ। तराईमा चुनावी परिणामलाई भेजमा तुलना गरेको एमालेले गठबन्धन भत्किए पछि ननभेजचुनावी परिणाम ल्याउछु भन्दै आक्रमका चुनावी…