दाङ, २९ फागुन । घोराही उपमहानगरपालिका–१४, नयाँ बजारस्थित शुभप्रभात माविमा विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा झडप भएको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रोपटक बोलाइएको भेलामा विवाद भएपछि झडपको स्थिति सिर्जना भएको हो । गणपुरक संख्या नपुगेका कारण व्यवस्थापन समिति गठनको माइन्यूट गर्न नमान्दा प्रधानाध्यापक रुद्र बुढामाथि पनि कुटपिट भएको छ । पहिलो भेलामा…