काठमाडौं, ६ भदौ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसका बाढी पीडितहरुका लागि पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा करिव १ करोड रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलवार प्रधानमन्त्री देउवालाई पार्टीको प्रतिनिधि मण्डलसहित भेट्न पुग्नुभएका ओलीले चेक हस्तान्तरण गर्नु भएको हो । ओलीले एमालेका सांसदहरुको तर्फबाट संकलन भएको ९९ लाख ७८…