भारतीय नेताहरुसंग देउवाले याचना गरेः संविधान संशोधनमा एमाले वाधक बन्यो

काठमाडौ,१० भदौ ।प्रधानमन्त्री शेर वहादुर देउवाले निर्वाचनमा सबै पक्ष सहभागी हुने वातावरण निर्माण गरेको र नयाँ म्यान्डेटका आधारमा सबै समस्या समाधानको पहल हुने भारतीय नेताहरुलाई वताए ।उनले एमालेका कारण संविधान संशोधन हुन नसकेको, तर लोकतान्त्रिक पक्षधर दलहरूले दुईतिहाइ मत ल्याउन सके संशोधन हुने उल्लेख गरेका थिए । बैठकमा सहभागी उनकी पत्नी एवं कांग्रेस नेतृ डा।…