युवासंघमा कसले मार्ला बाजी ? नेतृत्व हात पार्न रमेश, किरण ,नरेश र चन्द्रबीच होडबाजी

काठमाडौ,३ भदौं । लामो समयपछि एमाले निकट् युवा संघमा नेतृत्व हात पार्न रस्साकस्सी शूरु भएको छ । पार्टीको महाधिवेशनमा देखिएको गुट युवा संघको महाधिवेशनमा समेत देखिएको छ। बिशेष गरी संस्थापन पक्षमा कसले पाउने भन्नेमा हानथाप शूरु भएको छ । युवा संघको नवौ महाधिवेशन असोज २२ देखि २४ सम्म राजधानीमा हुने भएको छ। महाधिवेशनमा २ हजार…