राजविराज, ७ भदौ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित डुमरी शिवथानमा रहेको दलित बस्तीका बाढीपीडितलाई नेपाल प्रहरी र नेपाल प्रहरी अस्पताल, काठमाडौँले मंगलबार सामूहिक भोजन तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीले आयोजना गरेको सो सामूहिक भोजनका लागि रेडक्रश सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्दर भगतले आर्थिक सहयोग पनि गरेकाथिए। त्यहाँ रहेका करिब…