थिमिमाट्रकले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक कार्कीको मृत्यु

भक्तपुर, १ भदौ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमिमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका वडा नम्बर १ सरस्वतीखेलका स्कुटर चालक ५० वर्षिय रञ्जन कार्की रहेको महानगरिय प्रहरी बृत थिमिका प्रमुख एवं प्रहरी नायव उपरीक्षक श्यामबाबु ओेलीले जानकारी दिएका छन् । आज दिउँसो काठमाडौबाट भक्तपुर आउदै गरेको…