आज बस्ने संसदको बैठकमा एकै पटक एक दर्जन भन्दा बढी विधेयक पेश हुने

काठमाडौ,२५ साउन। व्यवस्थापिका संसद बैठकमा आज एकै पटक एक दर्जन विधेयक पेश हुँदैछन् । सरकारका तीनजना मन्त्रीले ती विधेयक पेश गर्ने कार्यसूची रहेको छ । दिउँसो १ बजे बोलाइएको संसद बैठकमा तीनवटा आयोगसहित अपराधसँग जोडिएका विधेयक पेश हुनेछन् । यी हुन कार्यसूची १ स्वास्थ्य मन्त्री श्री गिरिराजमणि पोखरेलले “स्वास्थ्य विमा विधेयक, २०७४ माथि विचार गरियोस्”…