सिन्धुली, २८ साउन । सिन्धुली जिल्लाको कमलामाईमा पहिरोले पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको पहिरोले कमलामाई नगरपालिका वडानम्बर ४ का २७ वर्षीया दुर्गा खड्का, उनका छोराहरु १० वर्षीय अनिश खड्का, ८ वर्षीय मनिष खड्का र १५ वर्षीया छोरी शोभाकुमारीको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी टिकाबहादुर केसीले…