काठमाडौ,२४ साउन। राष्ट्रिय जनता पार्टी नेपालले यथास्थितिमा निर्वाचनमा भाग नलिने अडान दोहो¥याएको छ । काठमाडौंमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले यथास्थितिमा निर्वाचनमा भाग लिन नसकिने पार्टीको पुरानै अडान दोहो¥याएको हो । यथास्थितिमा निर्वाचनमा नजाने अडानसहित पार्टीको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । पार्टीले आफूहरुको माग अनुसार संविधान संशोधन हुनुपर्ने,…