नवजात शिशु मृत फेला, कोशी नदीमा बालकको शव

राजविराज, ३१ साउन । सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशु मृत फेला परेका छन् । रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ । खोलामा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर…