एजेन्सी, २८ साउन । इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल एक आपसमा ठोक्किँदा कम्तिमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा परि एक सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् । तटीय शहर एलेक्जान्ड्रियामा दुर्घटना भएको हो । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल नेपाली समय…