आयल निगमको जग्गा खरिदमा लेखा समितिले अख्तियारलाई पत्राचार गर्ने

काठमाडौ,२० साउन। संसदीय समितिले नेपाल आयल निगमले जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गरेको छ । व्यवस्थापिका संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रवार बसेको बैठकले नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै विस्तृत अध्ययन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको हो । निगमले विभिन्न ७ प्रदेशमा तेल…