भरतपुर महानगरपालिका –१९ मा साउन २० गते शुक्रवार पुनः निर्वाचन हुने

काठमाडौ,१७ साउन । भरतपुर महानगरपालिका–१९ साउन २० गते शुक्रबार पुनः निर्वाचन हुने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले साउन २० मा निर्वाचन गर्ने सहमति गरेका हुन् । निर्वाचन कार्यालय चितवनका सहायक मतदान अधिकृत गम्भीर घिमिरेका अनुसार बुधबारदेखि मौन अवधि सुरु हुनेछ । गत वैशाख ३१ मा भएको निर्वाचनको मतगणना जारी रहेको समयमा माओवादी केद्रका…