बनेपा, १३ साउन । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–६ स्थित गोसाइँस्थानमा श्रावण शुक्ल पञ्चमीको दिन आज लागेको ऋषितर्पणी मेलामा खासै उत्साह देखिएको छैन । पूर्णिमाको दिन साउन २३ गते चन्द्रग्रहण परेकाले नाग पञ्चमीको दिन ऋषितर्पणी तथा रक्षाबन्धन मनाइएको हो । यसअघि विसं २०४७, २०२८ र १९६३, १९८२ मा पनि श्रावण शुक्ल पञ्चमीको दिन ऋषितर्पणी तथा रक्षाबन्धन…